‘चोलेन्द्रलाई ‘सुरक्षा थ्रेट’का नाममा पक्राउ गर्नु गलत’ : मानव अधिकारकर्मी
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’को नाममा नियन्त्रणमा लिइएको घटनाप्रति मानव अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। विभिन्न मानव अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै जबरालाई स्वेच्छाचारी ढंगले पक्राउ गर्नु गलत...