बानेश्वरको सुरक्षा पोष्टमा पुगेर जेन जेडले फहरायो नेपालको झण्डा
काठमाडौँ। संसद् भवनको सुरक्षा पोष्टसम्मै जेन जेड प्रदर्शनकारी पुगेका छन् । सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरू पुगेर नेपालको झण्डा फहराएका हुन् । संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता...