‘सरकारको केन्द्र सिंहदरबारबाट ज्वागल पुग्यो, सचिवालयबाट कर्मचारी र सुरक्षा प्रमुखमाथि दबाब दिइन्छ’ : सांसद सिंह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि दबाब दिने गरिएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले प्रधानमन्त्रीको...