दसैँका लागि सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी
जुम्ला । आसन्न दसैँमा सामाजिक सुरक्षा भत्ता पाएपछि तिला गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले भत्ता पाउने सबै लाभग्राहीको बैंक खातामा भत्ता जम्मा गरेको तिला गाउँपालिका पञ्जीकरण शाखाका...