क्षेत्रीय सुरक्षा सहकार्यमा श्रीलंकाको जोड
कोलम्बो । श्रीलंकाले बङ्गालको खाडी क्षेत्रमा आतंकवाद, लागुऔषध तस्करी, मानव बेचबिखन र साइबर अपराध नियन्त्रण गर्न क्षेत्रीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री...