युवा संघका निलम्बित दुई नेता साधारण सदस्यबाटै निष्कासित
काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारवाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी...