दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी
लेबनान । इजरायली सेनाले दक्षिणी लेबनानको अलि अल–ताहेर पहाडी क्षेत्रमा रहेको सशस्त्र समूह हेजबुल्लाहको दुई किलोमिटरभन्दा लामो भूमिगत सुरुङ सञ्जाल नियन्त्रणमा लिई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ । इजरायली...