सर्वोच्चको आदेशले द्वन्द्व बढ्न सक्छ –सरकारका प्रवक्ता
काठमाडौँ । सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद नभएको बताएका छन् । अदालतको निर्णयपछि आज पत्रकारको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, “यो सुखद स्थिति...