क्षेत्र नं १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका सुरेन्द्रराज गोसाइँ विजयी
काठमाडौँ । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२)मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार...