कालापत्थरमा नृत्य गर्दै सुरेन्द्र र सुसनद्वारा गिनिज बुकमा दावेदारी
काठमाडौँ । कोरियोग्राफरद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा हालैमात्र सर्वाधिक उचाइमा कोरियोग्राफी (नृत्य) गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि उनीहरूले गत आइतबार ५ हजार ४...