हराएका छोरा खोज्न फोन गर्ने प्रहरीमाथि दुर्व्यवहार, हवल्दार महतो निलम्बनमा
काठमाडौँ । हराएका छोराको खोजीका लागि प्रहरी कार्यालयमा सम्पर्क गरेका आफ्नै सहकर्मीलाई अपमानजनक व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको गौरस्थित सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका...