सुलोचना मानन्धरलाई ‘जरिमैयाँ साख: लुमन्ति सिरपा’ र विजयरत्न असंवरेलाई ‘कुमार साख: हपा: सिरपा’ पुरस्कार
भक्तपुर । नेपाली भाषा तथा साहित्यको समृद्धिमा समर्पित संस्था नेपाल साहित्य मन्दिर, भक्तपुरले वरिष्ठ साहित्यकार सुलोचना मानन्धरलाई “जरिमैयाँ साख: लुमन्ति सिरपा” स्मृति पुरस्कार र वरिष्ठ सिनेकर्मी तथा साहित्यकार विजयरत्न असंवरेलाई...