डिएसपी सुवास भट्ट बागमती प्रदेश सर्वोत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास भट्ट सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख समेत रहेका भट्ट बागमती प्रदेशको माघ महिनाको सर्वोत्कृष्ट...