१९ फाल्गुन २०७९, शुक्रबार
बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरुद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार काठमाडौँ जिल्ला अदालतमा रेग्मीविरुद्ध मुद्दा दर्ता गरेको हो। गत फागुन ७ गते त्रिभुवन...