मुक्त कमैया-कमलरीको पुन:स्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह
काठमाडौँ । थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारूले मुक्त कमैया-कमलरीको पुन:स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले...