ओलीको मितव्ययिता अभियान: प्रधानमन्त्री कार्यालयको खर्चमा ३३ प्रतिशत कटौती
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले सार्वजनिक खर्चलाई मितव्ययी, उत्पादक र औचित्यमूलक बनाउन विशेष ध्यान दिएको छ। प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरे लगत्तै सबै सचिवहरूलाई मन्त्रालय...