कोहलपुरमा सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट सुरु
नेपालगञ्ज । बाँकेको कोहलपुरमा सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन्...