सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा छ जनालाई जन्मकैद
म्याग्दी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई...