काँग्रेस केन्द्रिय समिति बैठकमा एजेण्डामाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएन, शुक्रवार फेरि बस्ने
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा केन्द्रिय समिति सदस्यहरू धारणा राख्ने क्रम जारी छ । मंगलवारदेखि जारी बैठकमा एजेण्डामाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम बिहीवार पनि जारी रहेको पार्टीका...