मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता, बाढीपछिको पुनर्स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत सुश्री मेघन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवा...