सूचना प्रविधि सहायक पदको परीक्षाका लागि परीक्षा भवन कायम (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय मानव अधिकार सेवातर्फको प्राविधिक समूह, सहायक प्रथम श्रेणी (प्राविधिक), सूचना प्रविधि सहायक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ। आयोगले विज्ञापन नम्बर...