सूचना प्रविधि सेवा निर्यातको आयमा ७५% कर छुट, व्यक्तिगत निर्यातमा ५% आयकर
काठमाडौँ । सरकारले सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा ७५ प्रतिशत कर छुटको व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो...