पाँच हजार बढी कर्मचारीको पीआईएस लगायत सम्पूर्ण कार्यको जिम्मा प्रदेश सरकारलाई
काठमाडौँ । स्थानीय तहमा कार्यरत कर्मचारीको सूचना व्यवस्थापन प्रणाली (स्थानीय स्तरको पीआईएस पोर्टल) कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। प्रादेशिक तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पीआईएस पोर्टल सञ्चालनको पूर्ण पहुँच...