सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार सक्रिय
सुनसरी । वराह क्षेत्र नगरपालिका-१ स्थित पर्यटकीय स्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको...