सेखुवा-चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग
खोटाङ । कालोपत्रको काम भइरहेको मध्य पहाडी लोक मार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडक खण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको...