सेज आइटी पार्कजस्तो नहोस् : अर्थमन्त्री खतिवडा
काभ्रेपलाञ्चोक । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ९सेज० बनेपाको आइटी पार्क जस्तो प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् । उनले आज पाँचखाल नगरपालिका–८ मा निर्माणाधीन सेजको निरीक्षणका...