सेतो मत्स्येन्द्रनाथ जनबहालमै, क्षमा पूजा गरिँदै
काठमाडौं । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मत्स्येन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएका छन् । बुधबार राति मत्स्येन्द्रबहाल (जनबहाल) ल्याइएको...