प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता जारी
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भइरहेको छ। भारतीय स्थल सेनाध्यक्ष सेठसँग प्रधानमन्त्री शाहको भेट केहीबेरअघि प्रधानमन्त्री कार्यालयमा सुरु भएको...