महाशिवरात्रि तथा सेना दिवस-२०८२ विविध कार्यक्रमसहित सम्पन्न[फोटो फिचर]
काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवस-२०८२ विविध कार्यक्रमसहित सैनिक मञ्च, टुँडिखेलमा सम्पन्न भएको छ । आइतवार आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा रामचन्द्र पौडेल सहभागी भएका थिए। समारोहको शुभारम्भमा राष्ट्रपति...