प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुख सेठबीच भेट, द्विपक्षीय हित र सम्बन्धका विविध पक्षमा छलफल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई दुवै देशका सुरक्षा तथा द्विपक्षीय...