सेन्ट्रल पाम्स होटेललाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
काठमाडौँ । उपभोक्तासँग सर्भिस चार्ज र अतिरिक्त भ्याट लिएको भन्दै चितवनस्थित सेन्ट्रल पाम्स होटेललाई एक साताभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा हाजिर हुन निर्देशन दिइएको छ । सोमबार...