कोहलपुरमा निर्माणाधीन सेप्टी ट्यांकीमा फसेका तीन मजदुरको मृत्यु
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-३ शान्तिटोलमा निर्माणाधीन सेप्टी ट्यांकीभित्र फसेका तीन जना मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टी ट्यांकीमा मजदुरहरू फसेको...