कोहलपुरमा सेफ्टी ट्यांकीभित्र फसेका तीन मजदुरको मृत्यु
रूपन्देही । बाँकेको कोहलपुर नगरपालिका-३, शान्ति टोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार कोहलपुर नगरपालिका–३, शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको...