मोबाइलमा आपत्कालीन चेतावनी सन्देश आउन सक्ने, नआत्तिन गृह मन्त्रालयको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना प्रवाह गर्ने प्रणालीको परीक्षण गरिने भएकाले चेतावनी सन्देश प्राप्त भए नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ। विपद् तथा अन्य आपत्कालीन परिस्थितिमा नागरिकलाई...