मन्त्री न्यौपानेले भनिन्-‘सेवाकालीन तालिम बढुवाका लागि अंकको दौड होइन, परिणाममुखी हुनुपर्छ’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवाका लागि अंक प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्न नहुने बताएकी छन् । उनले तालिमलाई कार्यक्षेत्रमा दक्ष, चुस्त-दुरुस्त...