स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेश हुने दाबीहरू अब प्रारम्भिक रूपमा दाबी पुनरावलोकन संयन्त्रमार्फत जाँच गरी मात्र अगाडि बढाउनुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले यससम्बन्धी...