प्रशिक्षणका क्रममा दिइने व्यवहारिक एवम् सैद्धान्तिक ज्ञान ग्रहण गर्न दृढ संकल्पित हुनुपर्ने : महानिरीक्षक खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई प्रशिक्षणको क्रममा प्रदान गरिने व्यवहारिक एवम् सैद्धान्तिक ज्ञान, सीप आगामी कार्यक्षेत्रमा अत्यन्तै उपयोगी हुने भएकोले त्यस्ता ज्ञान, सीप पूर्णरुपमा ग्रहण गर्न प्रशिक्षार्थीहरु...