रसुवा बाढी : सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार
काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले शुक्रबार दिउँसो १२:२० बजेसम्म १७ विदेशी नागरिकसहित ४४९ जनाको हवाई उद्धार गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकप्टरमार्फत...