सैनिक सुरक्षाबाट बाहिरिए निवर्तमान प्रधानमन्त्री ओली
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन्। आजदेखि ओली सेनाको सुरक्षा बिटबाट बाहिर निस्किएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रशासनलाई जानकारी...