सैनिक सेवा (छैटौं संशोधन) नियमावली २०८३ राजपत्रमा प्रकाशित
काठमाडौँ। नेपाल सरकारले सैनिक सेवा नियमावली, २०६९ मा संशोधन गर्दै सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३ जारी गरेको छ। रक्षा मन्त्रालयको सूचनाअनुसार उक्त नियमावली जेठ २१ गते नेपाल राजपत्रमा प्रकाशित...