अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल चीनतर्फ
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज चीन प्रस्थान गरेका छन् । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा...