एमालेले भन्यो : ‘भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र मडूरोको अपहरण अन्तर्राष्ट्रिय कानूनको विपरीत’
काठमाडौँ । नेकपा एमालेले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र राष्ट्रपति निकोलस मडूरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत हस्तक्षेप भनेको छ । केन्द्रीय सचिवालयको बैठकले भेनेजुएलामाथिको हमलाको निन्दा गरेको उपमहासचिव लेखराज...