म्यान्मामा विवाह समारोह भइरहेको घरमा सैन्य हवाई आक्रमण, १७ जनाको मृत्यु भएको आशङ्का
एजेन्सी । म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरमा हवाई आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेको सङ्ख्या १७ सम्म पुगेको हुन सक्ने...