सर्त पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य खोल्न सकिने इरानको प्रस्ताव
संयुक्त राष्ट्रसंघ । इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको...