उजुरीमाथि अनुसन्धान गर्न एन्फा मुख्यालय पुगेको सीआईबी टोलीद्वारा पदाधिकारीसँग सोधपुछ
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा आर्थिक अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली एन्फा मुख्यालय पुगेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेको...