तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उपलब्ध विवरणअनुसार विशेष अदालत, काठमाडौँले बुधबार यादवलाई दोषी ठहर गरेको हो। उनीमाथि...