ल्होसार जस्ता पर्वहरूबाट नेपालीबीच आपसी सद्भाव अभिवृद्धि : उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेकी छिन् । तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम...