बाढीमा खाद्य सुरक्षाको चुनौतीबीच निमित्त महानिर्देशक श्रीलंका, विभागको नेतृत्व र प्राथमिकतामाथि प्रश्न
काठमाडौँ। भोटेकोशी-त्रिशूली बाढीपछि राहतमा वितरण हुने खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्नुपर्ने जिम्मेवारी बढिरहेका बेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक सोमकान्त रिजाल श्रीलंकामा आयोजित खाद्य प्रणालीसम्बन्धी...