राष्ट्रिय सभामा सांसदहरूको आक्रोश: बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग
काठमाडौँ । सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाराकी ३ वर्षीया बालिका...