सोमप्रसाद पाण्डेको दाबी-‘माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा कानुनी नभएर राजनीतिक’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा कानुनी नभई राजनीतिक रहेको निष्कर्षमा पार्टी पुगेको बताएका छन् ।...